वीपीकाे प्रेरणाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियाैंः प्रधानमन्त्री – Naya Bikalpa
August 10, 2026, Monday      Epaper
३९औ स्मृति वीपी दिवश

वीपीकाे प्रेरणाले लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका थियाैंः प्रधानमन्त्री


नयाँ विकल्प,


काठमाडाैं- प्रधानमन्त्री शेरबहादुर देउवाले स्वर्गीय वीपी काेइरालाकाे प्रेरणा र सामिप्यताबाट लाेकतन्त्र प्राप्तिका आन्दाेलनमा हाेमिएकाे बताएका छन् ।

वीपी काेइरालकाे ३९ औ स्मृति वीपी दिवश अवसरमा श्रदाञ्जली अर्पण गर्दै देउवाले वीपी कोइराला आफ्नाे राजनीतिकाे गुरु मात्रै नभइ अभिभावक समेत रहेकाे बताएका छन् ।

देउवाले वीपीकाे प्रेरणालेनै लोकतन्त्र प्राप्तिको आन्दोलनमा होमिएका स्मरण समेत गरेका छन् । प्रधानमन्त्री देउवाले भनेका छन् , ‘आज उहाँको ३९ औ स्मृति दिवश । आज मेरो स्मृति ४ दशक अघि उहाँसँगको सामिप्यतामा फर्किएको महशुस गरेको छु। तपाईको मार्गदर्शन जीवनभर मेरो प्रेरणा हुनेछ। श्रद्धय नेता वीपी कोइरालाप्रति हार्दिक श्रदासुमन व्यक्त गर्दछु।’

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण ६, १४: ०९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ श्रावण ६, १४: ०९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ श्रावण ६, १४: ०९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...