पत्रकार यादवको निधन – Naya Bikalpa
October 26, 2026, Monday      Epaper

पत्रकार यादवको निधन

काठमाडौं । झण्डै दूई दशकदेखि नेपाली पत्रकारितामा सक्रिय पत्रकार यादव थपलियाको शुक्रबार असामहिक निधन भएको छ । स्वास्थ्यमा समस्या देखिएपछि बुधबार राति काठमाडौं मेडिकल कलेज सिनामंगल भर्ना भएका यादवको उपचारकै क्रममा शुक्रबार दिउँसो पौने तीन बजे निधन भएको परिवार स्रोतले बतायो ।

यस नयाँ विकल्प साप्ताहिकमा समेत लामो समय काम गरेका ४२ वर्षिया यादव कान्तिपुर राष्ट्रिय दैनिकका सहायक वरिष्ठ उपसम्पादकको रुपमा कार्यरत थिए भने नयाँ पत्रिका, नागरिक दैनिक सहित विभिन्न साप्ताहिक पत्रिकाहरुमा समेत काम गरेका थिए । उनको श्रीमती र दुई छोरीहरु छन् ।

सम्बन्धित समाचार

आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन
  • २०७५ असार १८, ०६: ४०

काठमाडौं : लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्माको नियुक्तिविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन भएको छ । डोल्माको नियुक्तिको विरोधमा सोमबार...

यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
यस्तो छ आगामी ५ दिनको मौसम पूर्वानुमान
  • २०७५ असार १८, ०६: ४०

काठमाडौं : नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आगामी पाँच दिनको मौसमी अवस्थाको पूर्वानुमान गरेको छ । विभागका मौसमविद्...

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ बिहीबार हुने
  • २०७५ असार १८, ०६: ४०

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ ।...