अब लुम्विनीमा केसी र कनौडिया आलोपालो मुख्यमन्त्री हुने सहमति – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

अब लुम्विनीमा केसी र कनौडिया आलोपालो मुख्यमन्त्री हुने सहमति


नयाँ बिकल्प ।

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पदबाट राजिनामा दिएसँगै प्रदेशको नेतृत्वकोलागि नेकपा माओवादी केन्द्र र कांग्रेसबीच सैद्धान्तिक सहमति भएको छ।

कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कनौडियाले मुख्यमन्त्रीको विषयमा आलोपालो गर्ने सहमति भएको स्वीकारेका छन्। मन्त्रालयको बाँडफाँटको विषयमा भने सहमति हुन वाँकी छ।

यही महिनादेखि नेकपा माओबादी केन्द्रको लुम्विनी प्रदेशका संसदीय दलका नेता कुलप्रसाद केसीले आगामी २०७८ फागुन २ गतेसम्म मुख्यमन्त्री बन्ने भएका छन्। फागुन ३ गतेदेखि भने नेपाली कांग्रेस लुम्विनीको संसदीय दलका नेता बीरेन्द्रकुमार कनौडियाले प्रदेश सरकारको नेतृत्व सम्हाल्ने भएका छन्।

सम्बन्धित समाचार

भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
भक्तपुरको सुधार गृहमा युवकको मृत्यु
  • २०७८ श्रावण २७, १७: ०७

भक्तपुर : भक्तपुरको सूर्यविनायक नगरपालिका–१, सिरुटारस्थित उत्साहित सुधार गृहमा एक युवकको मृत्यु भएपछि अवस्था तनावपूर्ण बनेको छ । सुधार गृहमा...

महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
महाधिवेशनको कार्यतालिका कुनैपनि हालतमा तलमाथि हुँदैन : कांग्रेस सभापति थापा
  • २०७८ श्रावण २७, १७: ०७

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...

ग्यासको कालोबजारी रोक्न अनुगमन
ग्यासको कालोबजारी रोक्न अनुगमन
  • २०७८ श्रावण २७, १७: ०७

काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...