प्रधानमन्त्री देउवाद्वारा भारतीय समकक्षी मोदीलाई स्वातन्त्रता दिवशको शुभकामना – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

प्रधानमन्त्री देउवाद्वारा भारतीय समकक्षी मोदीलाई स्वातन्त्रता दिवशको शुभकामना

फाइल फाेटाे

नयाँ विकल्प ।

काठमाडौ । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको ७५औं स्वतन्त्रता दिवसको उपलक्ष्यमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई तथा शुभकामना दिएका छन्।

प्रधानमन्त्री देउवाले आइतबार ट्विटरमार्फत् मोदीलाई बधाई तथा शुभकामना दिएका हुन्। ‘भारतको ७५औ स्वतन्त्रता दिवसको उपलक्ष्यमा प्रधानमन्त्री नरेन्द्र मोदी, भारत सरकार र भारतीय जनतालाई बधाई । उत्तरोत्तर प्रगति र समृद्धिको लागि शुभकामना’ देउवाले ट्विटमा लेखेका छन्।

तत्कालिन व्रिटिस साम्राज्यकाे उपनिवेशबाट भारत मुक्त भएकाे अगष्ट १५ का दिन भारतले हरेक वर्ष स्वतन्त्रता दिवस देश र विदेशमा समेत मनाउने गरेकाे छ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ श्रावण ३१, १३: २९

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ श्रावण ३१, १३: २९

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ श्रावण ३१, १३: २९

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...