बागमती प्रदेश प्रमुखमा यादव शर्मा नियुक्तः विष्णु प्रसाईं हटाइए – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

बागमती प्रदेश प्रमुखमा यादव शर्मा नियुक्तः विष्णु प्रसाईं हटाइए


नयाँ बिकल्प ।


काठमाडौं । सरकारले बाग्मती प्रदेशको प्रदेश प्रमुखमा यादव शर्मालाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को विहीबारको बैठकले बागमती प्रदेशका प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईंलाई हटाएर शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको हो।


प्रदेश प्रमुखमा सिफारिस भएका शर्मा माधवकुमार नेपाल निकट हुन्। असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारले चार जना प्रदेश प्रमुख फेरिसकेको छ। लुम्बिनीमा अमिक शेरचन, गण्डकीमा पृथ्वीमान सिंह गुरुङ, प्रदेश २ मा हरिशंकर मिश्र नियुक्त भइसकेका छन्।

सम्बन्धित समाचार

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ भाद्र ३, १८: ५३

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ भाद्र ३, १८: ५३

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...

राष्ट्रियसभाको बैठक बस्दै
राष्ट्रियसभाको बैठक बस्दै
  • २०७८ भाद्र ३, १८: ५३

काठमाडौं : राष्ट्रियसभाको बैठक आज बस्दैछ। १:१५ बजे सिंहदरबारमा बस्ने बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल ‘गनेस’ले...