एमाले छाडेर माधवलाई साथ दिने यी ५५ केन्द्रीय सदस्य (सूचिसहित) – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

एमाले छाडेर माधवलाई साथ दिने यी ५५ केन्द्रीय सदस्य (सूचिसहित)


नयाँ बिकल्प ।


काठमाडौं । केपी शर्मा ओली नेतृत्वको नेकपा एमालेबाट अलग भई नयाँ दल नेकपा (एकीकृत समाजबादी) दल दर्ता प्रक्रियामा एमालेका ५५ केन्द्रीय सदस्यले निर्वाचन आयोगमा गएर सनाखत गरेका छन्।


नेकपा (एकीकृत समाजबादी) पार्टी गठनका लागि एमाले परित्याग गर्ने ३० संघीय सांसदको पनि निर्वाचन आयोगले सनाखत गरेको छ।
भारतमा उपचार गराइरहेका वरिष्ठ नेता झलनाथ खनालको पनि आयोगले सनाखत गरेको छ। नेकपा (एकीकृत समाजबादी) पार्टी दल दर्ता गर्न सनाखत गर्ने एमालेका ५५ केन्द्रीय सदस्यहरुको नामावली यस प्रकार छ–


१ माधवकुमार नेपाल
२ मुकुन्द न्यौपाने
३ प्रदीप नेपाल
४ वेदुराम भुसाल
५ प्रमेशकुमार हमाल
६ राजेन्द्रप्रसाद पाण्डे
७ डा.विजयकुमार पौडेल
८ गंगालाल तुलाधर
९ प्रकाश ज्वाला
१० नागेन्द्रप्रसाद चौधरी
११ जयन्ती राई
१२ तुलबहादुर गुरुङ
१३ जगन्नाथ खतिवडा
१४ प्रतापलाल श्रेष्ठ
१५ जीवनराज श्रेष्ठ
१६ धर्मनाथप्रसाद साह
१७ रामचन्द्र यादव
१८ यदुवंश झा
१९ रलेधर गोइत यादव
२० श्रीप्रसाद साह
२१ रवीन्द्र बैठा धोबी
२२ लक्ष्मण पौडेल
२३ मदनकुमारी शाह
२४ देवशंकर पौडेल
२५ विरोध खतिवडा
२६ मेटमणि चौधरी
२७ विश्वनाथ प्याकुरेल
२८ प्रेमलकुमार खनाल
२९ विजय गुरुङ
३० सावित्रा भुसाल
३१ रामकुमारी झाँक्री
३२ गौरा प्रसाईँ, कोइराला
३३ रामकुमार एकवाली
३४ खगेन्द्र चुँडाल
३५ सरलाकुमारी यादव
३६ सुधीरप्रसाद साह
३७ कल्याणी खड्का
३८ शत्रुधन महतो
३९ रामचन्द्र शाह
४० दिनेशकुमार राई
४१ हंशबहादुर राई
४२ शेरबहादुर केसी
४३ निरादेवी जैरु
४४ प्रेमबहादुर आले
४५ भागवत नेपाली
४६ चुडामणि विक
४७ घनेन्द्र बस्नेत
४८ राजेन्द्रकुमार राई
४९ बलदेव चौधरी
५० डा. देउमान सम्बाहाम्फे
५१ भाष्कर काफ्ले
५२ कृष्णप्रसाद खनाल
५३ महम्मत महफुज अन्सारी
५४ हरिप्रसाद पराजुली
५५ केदार न्यौपाने ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ भाद्र ९, १६: ३७

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ भाद्र ९, १६: ३७

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ भाद्र ९, १६: ३७

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...