
काठमाडौं । नेपाली कांग्रेसका उपसभापति तथा नेता विमलेन्द्र निधीले सभापतिको निर्वाचनको तयारीसँगै आज राजधानीको नयाँ वानेश्वर थापागाउँस्थित बानेश्वर बैंक्वेटमा आफ्नो सम्पर्क कार्यालय खोलेका छन्।

शुक्रबार बिहानदेखि पशुपतिनाथ ,जानकी, दक्षिणकाली, बंगलामुखी, डोलेश्वर लगायत विभिन्न पबित्र मन्दिरका पुजारी तथा पण्डितहरूबाट बिहान सो सम्पर्क कार्यालयको उद्घाटटनको लागि पूजा पाठ भइरहेको छ।

पुजा पाठको लागि नेता निधी र श्रीमती अनामिका निधी बिहानैदेखि पूजापाठमा लागेका थिए।

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...
काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...