
काठमाडौं । नेपाली कांग्रेसले पार्टीको आगामी १४औं महाधिवेशनको लागि विभिन्न ३५ जिल्लामा निर्वाचन आधिकृत तोकेको छ। पार्टीको निर्वाचन समितिले भदौ १८ गते हुने वडा अधिवेशनदेखि स्थानीय तह, प्रदेशसभा निर्वाचन क्षेत्र, संघीय निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन गर्ने जिम्मेवारी दिइएको छ।
पार्टीले सुदूरपश्चिमको बाजुरावाहेक आठ वटै जिल्लामा निर्वाचन अधिकृत खटाइएको छ भने २ नम्वर प्रदेशका कुनै पनि जिल्लामा निर्वाचन अधिकृत खटाइएको छैन्।
यसरी निर्वाचन अधिकृतको रुपमा खटाइएकाहरुमा –
१।ताप्लेजुङ – तीलक पाण्डे
२।पाँचथर– मदन खड्का
३।संखुवासभा– भरतराज उपाध्याय
४ तेह्रथुम – लक्ष्मणलाल रञ्जित
५।खोटाङ– विकास भट्टराई
६।सोलुखुम्बु– कैलाश गुरुङ
७।ओखलढुङा– किर्तीनाथ शर्मा
८।उदयपुर– खुसीराज गौतम
९।झापा– सुबोधबाबु चिलवाल
१०।दोलखा– चक्रबहादुर थापा ९अमित०
११।रामेछाप– विष्णु लुईंटेल
१२।सिन्धुली लेखत बहादुर खड्का
१३।भक्तपुर मुकुन्द शर्मा पाडेल
१४।लमजुङ थानेश्वर दवाडी
१५।तनहुँ फणिन्द्र कोइराला
१६।मुस्ताङ शिवराज वाग्ले
१७।पर्वत विश्वास आचार्य
१८।म्याग्दी विष्णुप्रसाद शर्मा
१९।नवलपुर गोविन्द सिग्देल
२०।नवलपरासी बाबुराम पाण्डे
२१।रुपेन्देही भूमिश्वर गौतम
२२।पूर्वी रुकुम इश्वरी प्रसाद ज्ञवाली
२३।रोल्पा सूर्यबहादुर वली
२४।रुकुम पश्चिम मुक्ति आचार्य
२५।मुगु नरेन्द्र बहादुर सिंह
२६।जाजरकोट सूर्यबहादुर शाह
२७।दैलेख विबस बस्नेत
२८।बझाङ चेतराज भट्ट
२९।डोटी ठेकेन्द्र राज जोशी
३०।अछाम देवराज भट्ट
३१।दार्चुला देवराज अवस्थी
३२।बैतडी पुष्पराज जोशी
३३।डडेल्धुरा लोकेन्द्रबहादुर बम
३४।कञ्चनपुर भरतबहादुर सिंह
३५।कैलाली टेकप्रसाद सुबेदी
काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...
ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...
काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...