पशुपति क्षेत्र विकास कोषको सचिवमा डा.मिलनकुमार थापा नियुक्त – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

पशुपति क्षेत्र विकास कोषको सचिवमा डा.मिलनकुमार थापा नियुक्त


काठमाडौं ।
पशुपति क्षेत्र विकास कोषको सदस्य सचिवमा डा.मिलनकुमार थापा नियुक्त भएका छन्। थापा नियुक्त हुनुअघि कोषका कोषमा कोषाध्यक्ष थिए।


प्रधानमन्त्रीस्तरीय निर्णयबाट थापालाई सदस्यसचिव नियुक्त गरिएको कोषका प्रमुख प्रशासकीय अधिकृत रेवती रमणले जानकारी दिए। उनलाई ४ वर्षका लागि नियुक्त गरिएको छ।

यसअघि कोषको सचिवमा डा. प्रदीप ढकाल थिए। सचिव डा. ढकालको अवकाश भएपछि थापालाई नियुक्त गरिएको हो। कोषको कार्यकारी निर्देशक डा. घनश्याम खतिवडा रहेका छन्।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ भाद्र १८, १७: ३०

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ भाद्र १८, १७: ३०

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ भाद्र १८, १७: ३०

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...