
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलाई उनको जन्म दिनको अवसरमा शुभकामना व्यक्त गरेका छन्।
प्रधानमन्त्री देउवाले आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत मोदीलाई ७१औं जन्म दिनका अवसरमा सुस्वाथ्य र सफलताको शुभकामना दिएका हुन्। अविवाहित मोदी भारतको गुजरातबाट कट्टर हिन्दुबादी नेताको रुपमा चर्चा कमाउँदै भारतको राजनीतिमा लोकप्रीय पनि बनेका छन्।

काठमाडौं : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको १५औँ राष्ट्रिय महाधिवेशनका लागि तय गरिएको मिति कुनै पनि हालतमा परिवर्तन नहुने...
काठमाडौं : खाना पकाउने ग्यासमा कालोबजारी रोक्न र सहज आपूर्ति बढाउन गृह मन्त्रालय र उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको समन्वयमा बजार...
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ नामक नयाँ कार्यक्रम सुरु गर्ने भएको छ ।...