मिनभवनमा नेकपा (एस)को केन्द्रीय कार्यालय उद्घाटन गरे माधव नेपालले (भिडियाे) – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

मिनभवनमा नेकपा (एस)को केन्द्रीय कार्यालय उद्घाटन गरे माधव नेपालले (भिडियाे)


काठमाडौं । नेकपा एमालेबाट अलग भइ पार्टी बरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको नेतृत्वमा गठित नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजबादी)को केन्द्रीय कार्यालय शुक्रबारदेखि मिनभवनमा संचालन हुन थालेको छ।

मासिक तीन लाख २५ हजार रुपैयाँ भाडा तिर्ने गरी पुजा थापा बस्नेतको चार तले घर भाडामा लिइएको छ। सो कार्यालय भवनको पार्टीका अध्यक्ष नेपालले शुक्रबार बिहान उद्घाटन गरेको हुन्। गत भदौ १ गते एमालेबाट अलग भई नेपाल लगायतका नेताहरुले निर्वाचन आयोगमा नेकपा (एस) गठनको लागि निवेदन दिएका थिए।


निर्वाचन आयोगले गत भदौ ९ गते नेकपा एसलाई विधिवत दर्ता गरेपछि नयाँ पार्टीको केन्द्रीय कार्यालय संचालन गर्न थालिएको हो। पार्टी कार्यालय भवनबाटै पार्टीले चाँडै मुखपत्र, बुलेटिन र डिजिटल मिडिया र सामाजिक सञ्जाल प्रकाशन गर्ने नेकपा एसका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए। केन्द्रीय कार्यालयमा भूइँ तलासहितका १५ वटा कोठाहरु छन्।

हेर्नुस तस्वीरहरु –

भिडियाे

सम्बन्धित समाचार

लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
लालबकैया नदीमा हराएका दुई बालबालिकाको शव फेला, एकको खोजी जारी
  • २०७८ आश्विन १, १३: ४३

रौतहट : रौतहटको देवाही गोनाही नगरपालिका–१ करुनियास्थित लालबकैया खोलामा नुहाउने क्रममा मंगलबार दिउँसो डुबेर बेपत्ता भएका तीन बालबालिकामध्ये एक बालक...

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ आश्विन १, १३: ४३

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ आश्विन १, १३: ४३

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...