बुटबलका मेयर सुबेदीमाथि बाढीपीडितले आक्रोसित हुँदै मुक्का हानेपछि….(भिडियाे सहित) – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

बुटबलका मेयर सुबेदीमाथि बाढीपीडितले आक्रोसित हुँदै मुक्का हानेपछि….(भिडियाे सहित)

तस्बीर साैजन्यः पत्रकार रामराज पाेखरेलकाे फेसवुक


बुटबल । बुटबल उपमहानगरपालिकाका मेयर शिवराज सुवेदीमाथि स्थानीय बाढीपहिरो पीडितले मुक्का प्रहार गरेका छन्। नेकपा एमालेको तर्फबाट बुटबलको मेयर भएका सुबेदीलाई बुटवलको ज्योतीनगरस्थित पहिरो अवलोकनका क्रममा स्थानीय बाढीपीडित एक युवाले मुक्का प्रहार गर्दै लडाएका छन्।


एक साताअघि लगातारको वर्षाका कारण चुरेबाट पहिरो खस्दा ज्योतीनगर र लक्ष्मीनगर क्षेत्रका करिव २ दर्जन घरमा क्षति पुगेको थियो। पहिरो प्रभावितलाई उपमहानगरपालिकाले कुनै वास्ता नगरेको भन्दै स्थानीय आक्रोसित हुँदै आएका थिए।


सोमबार बिहान बाढीबाट क्षतिग्रस्त घरहरुको स्थलगत अवलोकनमा गएका मेयर सुवेदीलाई एक स्थानीयले एक्कासी मुक्का प्रहार गरी लडाएका थिए। अवलोकनका क्रममा पहिरो गएको यतिलामो समयसम्म नगरपालिकाले नहेरेको भन्दै स्थानीले मेयर सुबिदीको बिरोध समेत गरेका थिए ।

भिडियो स्रोत : रामराज पोख्रेल/ फेसबुक।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ आश्विन ४, १३: २०

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ आश्विन ४, १३: २०

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ आश्विन ४, १३: २०

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...