संचालनकाे एक वर्षमै उत्कृष्ठ देखियो झापाको ‘मेची क्राउन’ पाँच तारे होटल – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

संचालनकाे एक वर्षमै उत्कृष्ठ देखियो झापाको ‘मेची क्राउन’ पाँच तारे होटल

This image shows Hotel Mechi Crown at Jorsimal in Mechinagar MUnicipality-8, Jhapa district, in July 2020. Photo courtesy: Nepal Highway


काठमाडौं–
झापाको मेचीनगरस्थित पाँचतारे होटल ‘मेची क्राउन’लाई पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उत्कृष्ट होटलका रुपमा सम्मान गरेको छ।४२ औं पर्यटन दिवसका अवसरमा मंगलबार उक्त होटललाई सम्मान गरिएको होटल संचालक पवित्र कुमार कार्कीले बताए। मेची क्राउन प्रदेश १ को पहिलो पाँचतारे होटल हो।


प्रदेश १ को झापामा खुलेको सो होटल पूर्वी नेपालको आन्तरिक तथा भारतीय पर्यटकलाई आकर्षणको केन्द्र बन्दै गरेको छ। मेची क्राउनमा भारतको बिहार, पश्चिम बंगाल, सिक्किम, दार्जेलिङ र भुटानदेखि पर्यटकहरु आउने गर्छन्। गत बर्ष पूर्वराजा ज्ञानेन्द्र शाहले पूर्वरानी कोमल शाहको जन्मदिन त्यही होटलमा मनाउका थिए।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ आश्विन १३, १३: ०६

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ आश्विन १३, १३: ०६

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ आश्विन १३, १३: ०६

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...