
काठमाडौं – सभामुख अग्नि प्रसाद सापकोटाविरुद्धको हत्या अभियोगमा चलेको मुद्दाको बुधबार तोकिएको इजलासले ‘हेर्न नमिल्नेमा’ भनी पेशी सारेको छ।
सर्वोच्च अदालतको संवैधानिक इजलासमा आजका लागि पेसी तोकिएको उक्त मुद्दा प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडाको संवैधानिक इजलासमा सुनुवाई हुने तयारी थियो।
सभामुख सापकोटाविरुद्ध काभ्रेका अर्जुन लामाको अपहरणपछि हत्या गरेको भन्दै परेको द्वन्द्वकालीन मुद्दा पटक–पटक पेसी चढ्दै आए पनि किनारा भने लाग्न सकेको छैन।
काठमाडौँ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...
काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...
काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...