कांग्रेसको रुकुम (पूर्व) जिल्ला सभापतिमा पूर्वसहायक मन्त्री रोका सर्वसम्मत निर्वाचित – Naya Bikalpa
August 27, 2026, Thursday      Epaper

कांग्रेसको रुकुम (पूर्व) जिल्ला सभापतिमा पूर्वसहायक मन्त्री रोका सर्वसम्मत निर्वाचित


काठमाडौं । नेपाली कांग्रेस रुकुम (पूर्व) जिल्ला अधिवशेनले पार्टीका रुकु जिल्ला पूर्वसभापति तथा पूर्वसहायक मन्त्री केशरमान रोकालाई सर्वसम्मतले जिल्ला सभापतिमा चयन गरेको छ। २०५६को संसदीय निर्वाचनमा रुकुमबाट निर्वाचित रोका पार्टीको संस्थापनइत्तर पक्षका नेता हुन्।


जिल्ला अधिवेशनले जिल्लाको उपसभापतिमा मित्र भिमबहादुर खड्का र तेजेन्द्र खाम,सचिवमा लोकेन्द्र शाह र हरिबहादुर केसी, सहसचिवमा धनप्रताप बुढा र खडाकबहादुर बुढासहित सम्पुर्ण कार्यसमिति सदस्य र महाधिवेशन प्रतिनिधि एवम् महासमिति सदस्यहरु सर्वसम्मतले चयन गरेको छ।

सम्बन्धित समाचार

भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
भारतले दोस्रो खेपमा ३७.५ टन राहत सामग्री पठायो
  • २०७८ आश्विन १७, १३: १२

काठमाडौं : भारतले बाढी तथा पहिरो प्रभावित नेपालका नागरिकका लागि दोस्रो खेपमा ३७.५ टन मानवीय सहायता तथा विपद् राहत सामग्री,...

रसुवा बाढी : ३५९ जनाको शव फेला
रसुवा बाढी : ३५९ जनाको शव फेला
  • २०७८ आश्विन १७, १३: १२

काठमाडौँ : चीनको तिब्बत हुँदै रसुवाको भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाउनेको संख्या ३५९ पुगेको छ । नेपाल प्रहरीले दिएको...

चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
चुनदेवी कांग्रेसलाई अर्को झड्का : सर्वोच्च अदालतद्वारा अन्तरिम आदेश दिन अस्वीकार
  • २०७८ आश्विन १७, १३: १२

काठमाडौं : सर्वोच्च अदालतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले दायर गरेको रिटमा अन्तरकालीन आदेश...