
काठमाडौं । लोकतान्त्रिक आदर्श बोकेको नेपाली कांग्रेस नेतृत्वको सरकार भए पनि शान्ति सुरक्षाको जिम्मेवारी लिएको नेपाल प्रहरीको कार्यशैली भने सँधै अमानविय र निरंकुस देखिएको छ। न्यायको लागि शान्तिपूर्ण रुपमा धर्ना बसेकी रुबी खानबाट असुरक्षा भएको कपोल्कल्पित कारण देखाएर नेपालगञ्ज पुयाएको छ।
महानगरिय पप्रहरी वृत्त लैनचौरले रुबी खानलाई हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा बुझाएको भनी सर्वोच्च अदालतमा लिखित जवाफ पठाएर न्यायलयलाई समेत ढाटेको छ। बर्दीमा बसेपछि जे गरे पनि र जे भने पनि हुन्छ भन्ने संस्कार नेपाल प्रहरीका अधिकृत तहमा मौलाउँदै गर्दा यस्ता बिकृतिका घटना देखा पर्न थालेका हुन्।
आइतबार बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश दीपककुमार कार्कीको इजलासले रुवीलाई २४ घण्टाभित्र अदालत उपस्थित गराउन आदेश दिएको थियो। तर सोमबार प्रहरीले रुवीलाई अदालतमा पेश गरेन। त्यसपछि सर्वोच्चले महानगरीय प्रहरी वृत्त सिंहदरवारका नाममा म्याद काटेको छ।
काठमाडौं । सर्पदंश र रेबिजको उपचारमा प्रयोग हुने एन्टिस्नेक भेनम सिरम तथा रेबिज इम्युनोग्लोबुलिन केन्द्रीय भ्याक्सिन स्टोर टेकुमा आइपुगेको छ।...
ललितपुर : नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, संसदीय मर्यादा कायम राख्ने तथा विपद्मा परेका नागरिकको...
काठमाडौं : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शाहले प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामापत्र बुझाएका...