महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

महाकाली नदीको वितण्डाः टापुमा फसेका ५ को अझै उद्धार हुन सकेन

फाइल तस्वीर


काटमाडौं ।
महाकाली नदी र स्थानीय खहरे खोलामा आइतबार रातिदेखि परेको अबिरल वर्षाका कारण आइकाृ बाढीले कञ्चनपुर जिल्लाको महाकाली टापुमा फसेका ५ जनाको उद्धार हुन सकेको छैन्। भिमदत्त नगरपालिका–९ को खल्ला मसेनी क्षेत्रमा रहेको टापुमा ५ जना फसेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


उद्धारका लागि नेपाली सेना र प्रहरीको टोली परिचालन भए पनि प्रयास सफल भएको छैन्। विगतदेखि कुखुरा फारम खोलेर बसेका स्थानीय पाँच जना बाढीको घेरामा फसेका छन्। बाढीले भिमदत्त नगरपालिका र दोधारा चाँदनीको तटीय क्षेत्रका सबै बस्तीका घर–घरमा पानी पसेर डुबान भएको छ। क्षतिको विवरण प्रहरीले संकलन गरिरहेको छ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक २, १७: ४३

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ कार्तिक २, १७: ४३

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक २, १७: ४३

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...