कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको सकिँदै पदावधि – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको सकिँदै पदावधि

नयाँ बिकल्प,

काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन मन्त्रीको पदावधि सोमबार अर्थात भोली सकिँदैछ ।

भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाभूमि व्यवस्था र कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पदावधि भोलि समाप्त हुँदैछ ।

प्रदेशसभा सदस्य नरहेका व्यक्ति ६ महिनासम्म मन्त्री हुन पाउने व्यवस्था छ ।


तीनै जना मन्त्रीको पदावधि सकिन लागेको हो ।

तीनै जना मन्त्री नेकपा एकीकृत समाजवादी पार्टीका हुन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ कार्तिक १४, २०: ५१

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ कार्तिक १४, २०: ५१

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ कार्तिक १४, २०: ५१

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...