मानिसले आफ्नो चिहान आफैँ खनिरहेको संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसको भनाइ – Naya Bikalpa
August 9, 2026, Sunday      Epaper

मानिसले आफ्नो चिहान आफैँ खनिरहेको संयुक्त राष्ट्र सङ्घका महासचिव गुटेरेसको भनाइ


नयाँ विकल्प्,

काठमाडौं – संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले मानिसले आफ्नो चिहान आफैँ खनिरहेको बताएका छन् ।

सोमवार राष्ट्र सङ्घका महासचिव गुटेरेसले ग्लास्गोमा विश्व जलवायु सम्मेलन ९ कोप २६० लाई सम्बोधन गर्दै जीवाश्म इन्धनप्रति हाम्रो लतले मानवतालाई विनाशतर्फ धकेलिरहेको बताएका हुन् ।

जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको २६ औँ सम्मेलन कोप २६ स्कटल्यान्डको ग्लास्गोमा हिजोदेखि औपचारिक समारोह सुरु भएकोमा आजदेखि विश्व नेताहरुले छलफल र बहसको काम सुरु गरेका हुन् ।

जलवायु परिवर्तनलाई नियन्त्रण गर्नका लागि यस सम्मेलानलाई महत्त्वपूर्ण ठानिएको छ ।

झन्डै दुई सय देशका २० हजार प्रतिनिधि ग्लास्गोमा जलवायु परिवर्तन सम्मेलनमा भाग लिँदै छन् ।

सम्बन्धित समाचार

आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
आज राष्ट्रिय भू–संरक्षण दिवस, देशभर वृक्षरोपण तथा सचेतनामूलक कार्यक्रम
  • २०७८ कार्तिक १५, २१: ३८

काठमाडौं । आज राष्ट्रिय भू–संरक्षण दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । दिवसका अवसरमा देशका विभिन्न स्थानमा अन्तर्क्रिया, वृक्षरोपण तथा...

एनपिएल कात्तिक ९ गतेदेखि
एनपिएल कात्तिक ९ गतेदेखि
  • २०७८ कार्तिक १५, २१: ३८

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल) २०२६ को मिति सार्वजनिक भएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार बेलुका एनपिएलको...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
  • २०७८ कार्तिक १५, २१: ३८

काठममडौं : नेपाल राष्ट्र बैंकले आजका (आइतबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर...