न्यायालयमा देखिएको समस्यामा सरकार र दलहरु चुप बस्न मिल्दैन : कांगेस नेता सिंह – Naya Bikalpa
August 10, 2026, Monday      Epaper

न्यायालयमा देखिएको समस्यामा सरकार र दलहरु चुप बस्न मिल्दैन : कांगेस नेता सिंह

नयाँ विकल्प,

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले न्यायपालिकामा हाल देखिएको समस्याको समाधान दिनुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता सिंहले सरकारले न्यायालयमा देखिएको समस्याको समाधान चाडैं दिनुपर्नेमा जोड दिएका हुन् ।

सरकार र यस समयमा दलहरु चुप बस्न नमिल्ने उनको भनाइ छ।

न्यायालयमा भएको बेथितीमा करेक्सन गर्ने जिम्मा त कसको हो भनेर समेत उनले प्रश्न गरे ? ।


यस्तै, नेता सिंहले चाडपर्वको मुखमा पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नभएको बताए ।

सम्बन्धित समाचार

पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
पोखरा विमानस्थल भ्रष्टाचार : पूर्वमन्त्री कार्कीलाई १५ लाख धरौटीमा छाड्न आदेश
  • २०७८ कार्तिक १८, २१: २०

काठमाडौं : विशेष अदालतले नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार मुद्दामा १५ लाख...

ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
ग्यास, विद्युत्, मल र महँगी : सरकारको कार्यशैलीमाथि कांग्रेसको प्रश्नै प्रश्न
  • २०७८ कार्तिक १८, २१: २०

ललितपुर : नेपाली कांग्रेसले खाना पकाउने ग्यासको अभाव, विद्युत् खपतमा कर वृद्धि, रासायनिक मलको संकट, बजारमा बढ्दो महँगी तथा सरकारको...

४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
४ वर्षपछि कप्तानको जिम्मेवारीमा फर्किए सन्दीप
  • २०७८ कार्तिक १८, २१: २०

काठमाडौं : नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीको एकदिवसीय (ओडिआई) कप्तान परिवर्तन गर्दै स्पिनर सन्दीप लामिछानेलाई नयाँ कप्तान...