एमसीसीबारे आत्तिन पर्दैन दलहरुबीच सहमति गरेर पास गछौं भनेको छु : प्रधानमन्त्री – Naya Bikalpa
August 7, 2026, Friday      Epaper

एमसीसीबारे आत्तिन पर्दैन दलहरुबीच सहमति गरेर पास गछौं भनेको छु : प्रधानमन्त्री

नयाँ विकल्प,

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी दलहरुबीच सहमति गरेर पास गर्ने बताएका छन् ।

देउवाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेस (एमसीसी) सम्झौता पास गर्छौं भनेर आफू र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले लेखेरै दिएको खुलाएका हुन् ।
संसद् अधिवेशन अन्त्य भएपछि अमेरिकाले यसबारे चासो व्यक्त गरिरहँदा प्रधानमन्त्रीले देउवाले संसद् अधिवेशन अर्कै कारणले बन्द गरेको र एमसीसीबारे नआत्तिन भनेर भनिसकेको बेलायत भ्रमणबाट बिहीबार स्वदेश फर्किदा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीले एमसीसी कहिलेसम्म पास हुन्छ भनेर प्रश्न गर्दा यस्तो बताएका हुन् ।

उनले भने, ‘ गठबन्धनमा कुनै किसिमको शंका नगर्नु भए हुन्छ।’

​प्रधानमन्त्रीको स्वागतमा कांग्रेस उपसभापति विमलेन्द्र निधि, गृहमन्त्री बालकृष्ण खाण, सञ्चारमन्त्री ज्ञानेन्द्र कार्की, परराष्ट्रमन्त्री नारायण खड्का, रक्षामन्त्री मिनेन्द्र रिजाल त्रिभुवन विमानस्थल पुगेका थिए ।

सम्बन्धित समाचार

देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
देशभर अपराध ४.३५ प्रतिशतले बढ्यो, एक वर्षमा ६१ हजार मुद्दा दर्ता
  • २०७८ कार्तिक १८, २१: ३६

काठमाडौँ : देशभर प्रहरी कार्यालयमा दर्ता हुने आपराधिक मुद्दाको संख्या बढेको छ । आर्थिक वर्ष २०८२/८३ मा अघिल्लो आर्थिक वर्षको...

सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
सत्तारुढ सांसद नै भन्छन्- राज्य सञ्चालन गर्न सरकारको ढंग पुगेन
  • २०७८ कार्तिक १८, २१: ३६

काठमाडौं : सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले राज्य सञ्चालनमा सरकारले ढंग पुर्‍याउन नसकेको टिप्पणी गरेका छन्...

ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन सरकार प्रयासरत : उद्योगमन्त्री
  • २०७८ कार्तिक १८, २१: ३६

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारी यादवले खाना पकाउने ग्यासको बढ्दो माग र आपूर्तिबीच सन्तुलन ल्याउन मन्त्रालयले पहल गरिरहेको...