कात्तिक २८ गतेका लागि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

कात्तिक २८ गतेका लागि कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक


नयाँ विकल्प,

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक आउँदो कात्तिक २८ गते आइतवार बस्ने भएको छ ।

केन्द्रीय कार्यालय सचिव कृष्णप्रसाद पौडेलद्धारा जारी गरिएको विज्ञप्तिमा कार्यसमितिको बैठक ललितपुरको सानेपामा रहेको कांग्रेस केन्द्रीय कार्यालय वीपी स्मृति भवनमा दिउँसो १ बजे बस्ने उल्लेख गरिएको छ।


बैठकमा कांग्रेसको चौधौँ महाधिवेशन सम्बन्धमा पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यहरुको उपस्थितिमा कार्यसमितिको बैठक बस्ने विज्ञप्तिमार्फत सत्तारुढ दलसमेत रहेको कांग्रेसले आज जानकारी दिएको हो ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ कार्तिक २१, १९: ५५

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक २१, १९: ५५

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक २१, १९: ५५

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...