राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी अघि बढ्छ: माओवादी प्रवक्ता महरा – Naya Bikalpa
August 12, 2026, Wednesday      Epaper

राष्ट्रिय सहमतिका आधारमा मात्रै एमसीसी अघि बढ्छ: माओवादी प्रवक्ता महरा


नयाँ विकल्प,

काठमाडौं – नेकपा माओवादी केन्द्रले राष्ट्रिय सहमतिका आधारमा मात्रै अमेरिकी सहयोग परियोजना एमसीसी अघि बढाउने बताएको छ ।

मंगलबारको स्थायी समिति बैठकमा एमसीसीको विषयमा जनतालाई बाहिर कन्फ्युजन पर्ने भ्रमहरु फैलाइएकाले राष्ट्रिय सहमती कायम गरेर अगाडि बढ्ने उनले बताए ।

यसअघि एमसिसीबारे सत्ता गठबन्धनका दुई शीर्ष नेता प्रचण्ड र शेरबहादुर देउवाको परस्पर विरोधी धारणा आएको थियो ।

सम्बन्धित समाचार

अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
अन्तर्राष्ट्रिय युवा दिवसमा प्रचण्डको शुभकामना : युवाको ऊर्जा राष्ट्र निर्माणमा उपयोग गर्नुपर्नेमा जोड
  • २०७८ कार्तिक २३, २०: १४

काठमाडौँ ।  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा देशभरका युवालाई शुभकामना व्यक्त गर्दै युवाको ऊर्जा,...

गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभा बैठक स्थगित
  • २०७८ कार्तिक २३, २०: १४

काठमाडौं । गणपूरक संख्या नपुगेपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । बैठकमा नेपाली कांग्रेसका सांसद निश्कल राईले गणपूरक संख्यामाथि प्रश्न...

अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै
  • २०७८ कार्तिक २३, २०: १४

काठमाडौं : विभिन्न कार्यक्रमका साथ आज देशभर अन्तर्राष्ट्रिय युवा दिवस मनाइँदै छ । यस वर्षको अन्तर्राष्ट्रिय युवा दिवसको मूल नारा...