
नयाँ विकल्प,
काठमाडौं – प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बिहीवार बन्दी प्रत्यक्षीकरणसहित सबै खालका मुद्दामा सुनुवाइका लागि पेसी तोकेका थिए पनि न्यायाधीशहरु इजलासमा नबस्दा सुनुवाइ हुन सकेन ।
प्रधानन्यायाधीश राणाले आठ वटा इजलासमा पेसी तोक्नुका थिए । तीमध्ये सात संयुक्त र एउटा एकल इजलास थियो ।
यसअघि न्यायाधीशले बन्दी प्रत्यक्षीकरणको मुद्दामा सुनुवाइ गरेका थिए तर आज ती मुद्दामा पनि सुनुवाइ भएन ।
यही कात्तिक ७ गते आइतवारदेखि प्रधानन्यायाधीशमाथि लागेका आरोपका कारण उठेको प्रश्नको जवाफ माग गर्दै न्यायाधीशहरूले मुद्दामा सुनुवाइ गर्न मानेका थिएनन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...