
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको महाधिवेशन कार्यक्रम मंसिर २१ बाट सुरु हुने भएको छ ।
कांग्रेस निर्वाचन समितिले तयार गरेको कार्यक्रमअनुसार २१ गते मतदाता नामावली महाधिवेशन प्रतिनिधिको सूची प्रकाशन कांग्रेस हुने छ भने २२ गते मतदाता नामावलीमाथि दाबी विरोध तथा उजुरीको कार्यक्रम र मतदाता नामावलीको अन्तिम सूची सार्वजनिक गरिने छ ।
२३ गते उम्मेदवारी मनोनयनको कार्यक्रम छ ।यस्तै मंसिर २४ गते महाधिवेशन उद्घाटन गरिने छ भने २५ गते मतदान हुने । यसैगरी २६ गते मत गणना गरिनेछ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...