
नयाँ विकल्प,
काठमाडौं – आर्थिक समितिका संयोजक एवं सूचना तथा संचार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले १० जना सदस्य र ४ जना सल्लाहकार नियुक्त गरेका छन् ।
नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि गठित आर्थिक समितिमा सदस्यहरु उमेश श्रेष्ठ, दीपक खड्का, जीप छिरिङ लामा, मोहन आचार्य, इन्द्र बाँनिया, अनिल रुंगटा, महेश जाजु, विरेन्द्र कनोडिया, रामकेष्ण भट्टराई र दयाराम पाण्डे मनोनयन गरिएको छ ।
यसैगरी सल्लाहकारहरूमा दीपकुमार उपाध्याय, दिव्यमणि राजभण्डारी, विनोद चौधरी र माल्टेन गुरुङ रहेको काँग्रेसले जनाएको छ ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...