एमालेको केन्द्रीय समिति बैठक निधारित समयभन्दा तीन घण्टापछि सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमालेको केन्द्रीय समिति बैठक निधारित समयभन्दा तीन घण्टापछि सुरु


नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेको साँझ ८ बजे बस्ने भनिएको बैठक बैठक ३ घण्टा पछि सुरु भएको छ ।

यसअघि ट्राफिक जामका कारण नेताहरु आउन ढिला भएपछि बैठक निर्धारित समयमा सुरु नभएको बैठक त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीको प्रतीक्षामा ढिला भएको हो ।

अधिकांश केन्द्रीय सदस्यहरू बैठक स्थल आइपुगे पनि पार्टी अध्यक्ष ओली भने ११ बज्न लाग्दा मात्र बैठक स्थल रहेको होटल जंगल क्राउन आइपुगेका थिए ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर १०, २२: ११

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर १०, २२: ११

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर १०, २२: ११

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...