
नयाँ विकल्प,
काठमाडौं – नेकपा एमालेमा पदाधिकारी र केन्द्रीय सदस्य प्रस्ताव गर्ने अधिकार अध्यक्ष ओलीलाई दिइएको छ ।
चितवनको सौराहामा चलिरहेको दशौँ महाधिवेशनको बन्द सत्रमा विष्णु पौडेलले गरेको प्रस्तावमा हलले समर्थन जनाएको हो ।
यो प्रस्तावको विरोध उपाध्यक्ष भीम रावलले गरेका थिए। सहमतिबाट नेतृत्व चयनका लागि भन्दै शुक्रबार राति बसेको केन्द्रीय कमिटी बैठकले पदाधिकारी र केन्द्रीय कमिटीको संख्या थप गर्न निर्णय गरेको थियो ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...