
नयाँ विकल्प,
चितवन -नेकपा एमालेको अध्यक्ष मण्डलको बैठक सुरु भएको छ ।
पार्टी अध्यक्षले तयार गरेको पदाधिकारी र सदस्यहरुको नामावलीबारे छलफल गर्न बैठक बसेको छ ।
बैठकले उक्त नामावलीलाई अनुमोदन गर्ने एक एमाले नेताले जानकारी दिए ।
अध्यक्ष मण्डलको बैठकपछि सो नामावलीलाई बन्दसत्रमा पेस गरिनेछ ।
अध्यक्ष ओलीले आइतबार दिनभर छलफल गरेर प्यानल तयार गरेका छन् ।
केही बेर अघिमात्र उनी आफू बसेको होटलबाट निस्किएर बन्दसत्र स्थल पुगेका हुन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...