
नयाँ विकल्प,
रुपन्देही -गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाणले संविधानको कार्यान्वयन र लोकतान्त्रिक गणतन्त्रको रक्षा नेपाली कांग्रेसले मात्रै गर्न सक्ने जिकीर गरेका छन् ।
कांग्रेसको लुम्बिनी प्रदेश अधिवेशन उद्घाटन गर्दंउनले त्यसका लागि पार्टी बलियो हुनुपर्ने र पार्टीलाई बलियो बनाउन कार्यकर्ता एकजुट हुनुपर्ने बताए ।
केही ठाउँमा सर्वसम्मत् नेतृत्व चयन भएको भन्दै उनले त्यसबाट सकारात्मक सन्देश गएको बताए । तर आन्तरिक चुनाव पनि लोकतन्त्रको सुन्दर पक्ष रहेकाले अन्यथा नमान्न उनले आग्रह गरे ।
उनले उनले कांग्रेस कमजोर हुँदा लोकतन्त्र नै कमजोर हुने र नागरिक अधिकार पनि कमजोर हुने भएकाले अपसी सहमति र एकताबाट पार्टीलाई मजबुत बनाउनुपर्ने धारणा राखे ।
राष्ट्र र जनताको समृद्धिमा पार्टीलाई गतिशील बनाउनु नै वर्तमान नेतृत्वको मूख्य काम भएको उनको भनाइ छ ।
काठमाडौं । आज नोभेम्बर २१ अर्थात् विश्व टेलिभिजन दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । टेलिभिजनको महत्त्व, प्रभावकारिता र विश्व समुदायमा...
चितवन । नागढुंगा–मुग्लिन सडकखण्ड आजदेखि दैनिक पाँच घण्टा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले सूचना जारी गर्दै...
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...