
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसको रामचन्द्र पौडेल पक्षको राजधानीको बत्तीसपुतलीस्थित एक पार्टी प्यालेसमा सुरु भएको छ ।
बैठकमा सभापतिका आकांक्षी चारै जना नेताहरुसहित केन्द्रीय सदस्यहरुको सहभागिता रहेको छ। बैठकमा सभापतिका चारै आकांक्षीहरु पौडेलसहित प्रकाशमान सिंह, डा शेखर र शशांक कोइरालाको सहभागिता रहेको छ ।
सभापतिमा प्रकाशमान शेखरले दावी नछाडेपछि नेताहरुले हस्तक्षेप गरेर पौडेललाई नै उम्मेदवार तय गर्नेबारे पनि छलफल भइरहेको एक नेताले जानकारी दिए ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...