कांग्रेस महाधिवेशन: मतदानको समय साढे १० बजेसम्मलाई थपियो – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस महाधिवेशन: मतदानको समय साढे १० बजेसम्मलाई थपियो


नयाँ विकल्प,

काठमाडौं – कांग्रेसको महाधिवेशनमा मतदानको समय फेरि थप भएको छ। निर्वाचन समितिले साढे १० बजेसम्मको लागि मतदानको समय लम्ब्याएको हो ।

यसअघि ५ बजेसम्मको लागि तय भएकोमा राति ९ बजेसम्म थपिएकोमा मतदान नसकिएकाले पुन थप गरिएको छ।

राति साढे ८ बजेको सूचनाअनुसार ४ हजार ३७ जनाले मतदान गरेका छन् । काँग्रेसमा कुल ४ हजार ७४३ मतदाता रहेका छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २७, २१: २७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २७, २१: २७

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २७, २१: २७

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...