कांग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

कांग्रेस महाधिवेशन: उपसभापति पदको मतगणना सुरु


नयाँ विकल्प,

काठमाडौं– नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत उपसभापति पदको मतगणना सुरु भएको छ । पार्टी कार्यालय सानेपामा केही बेरअघि मतगणना सुरु भएको हो ।

उपसभापति पदमा विजयकुमार गच्छदार, पूर्णबहादुर खड्का, धनराज गुरुङ, चन्द्र भण्डारी, सुजाता कोइराला, दिव्येश्वरी शाह र महेश आचार्य गरी सात जना प्रतिस्पर्धामा हुनुहुन्छ । कांग्रेसमा दुई जना उपसभापति रहने व्यवस्था छ ।

तीन ठाउँमा मतगणना भइरहँदा यस्तो त मत विजय गच्छदार २४६, पूर्णबहादुर खड्का २४६, चन्द्र भण्डारी २१५,धनराज गुरुङ २५८

१४ औँ महाधिवेशनबाट सभापति पदमा शेरबहादुर देउवा निर्वाचित भइसकेको छन् ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ मंसिर २९, २०: ०४

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ मंसिर २९, २०: ०४

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ मंसिर २९, २०: ०४

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...