
नयाँ विकल्प,
काठमाडौं – नेपाली कांग्रेसले १४ औँ महाधिवेशनबाट निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरुको वरियता निर्धारण गरिएको छ । कांग्रेसले पदाधिकारी, केन्द्रीय सदस्यमा निर्वाचित पूर्वपदाधिकारी र निर्वाचित केन्द्रीय सदस्यहरूको वरियतामा निर्धारण गरेको हो ।
१३५ सदस्यीय नयाँ कार्यसमितिको यस्तो छ वरियताको सूची
१. सभापति शेरबहादुर देउवा
२ . उपसभापति पूर्णबहादुर खड्का
३ . उपसभापति धनराज गुरुङ
४ . महामन्त्री गगनकुमार थापा
४ . महामन्त्री विश्वप्रकाश शर्मा
६ . सहमहामन्त्री फरमुलाह मंसुर
७ . सहमहामन्त्री उमाकान्त चौधरी
८ . सहमहामन्त्री सुमहालक्ष्मी उपाध्याय ‘डिना’
९ . सहमहामन्त्री भीष्मराज आङ्दम्वे
१० . सहमहामन्त्री महेन्द्र यादव
११ . सहमहामन्त्री किशोरतसंह राठौर
१२ . सहमहामन्त्री बद्री पाण्डे
१३ . सहमहामन्त्री जीवन पररयार
१४ . सदस्य गोपालमान श्रेष्ठ
१५ . सदस्य डा। शशाङ्क कोइराला
१६ . सदस्य चित्रलेखा यादव
१७ . सदस्य डा। रामशरण महत
१८ . सदस्य अजुर्ननरसिंह केसी
१९ . सदस्य सुनिलबहादुर थापा
२० . सदस्य डा। शेखर कोइराला
२१ . सदस्य बलबहादुर केसी
२२ . सदस्य बालकृष्ण खाँण
२३ . सदस्य ज्ञानेन्द्रबहादुर कार्की
२४ . सदस्य रमेश रिजाल
२५ . सदस्य जीपछिरिङ लामा
२६ . सदस्य पद्मनारायण चौधरी
२७ . सदस्य मां दिलेन्द्रप्रसाद बडू
२८ . सदस्य एनपी साउद
२९ . सदस्य आनन्दप्रसाद ढुङ्गाना
३० . सदस्य कृष्णचन्द्र नेपाली पोखरेल
३१ . सदस्य दीपक गिरी
३२ . सदस्य अजयकुमार चौरसिया
३३ . सदस्य सुअम्बिका बस्नेत
३४ . सदस्य सुपुष्पा भुसाल
३५ . सदस्य सुरेन्द्रराज पाण्डे
३६ . सदस्य शङ्कर भण्डारी
३७ . सदस्य ईश्वरी न्यौपाने
३८ . सदस्य सीता गुरुङ
३९ . सदस्य मिनाक्षी झा
४० . सदस्य सुजाता परियार
४१ . सदस्य केशवकुमार बुढाथोकी
४२० सदस्य गोविन्द भट्टराई
४३ . सदस्य श्यामकुमार घिमिरे
४४ . सदस्य चिनकाजी श्रेष्ठ
४५ . सदस्य मोहनबहादुर बस्नेत
४६ . सदस्य देवेन्द्रराज काँडेल
४७ . सदस्य डा।डिला संगौला
४८ . सदस्य रमेश लेखक
४९ . सदस्य सुसरिता प्रसाईँ
५० . सदस्य बहादुरसिंह लामाङ
५१ . सदस्य लक्ष्मी परियार
५२ . सदस्य ध्यानगोविन्द रञ्जित
५३ . सदस्य अमृत अर्याल
५४ . सदस्य शिला शर्मा खड्का
५५ . सदस्य कर्णबहादुर बुढा
५६ . सदस्य रामजनम चौधरी
५७ . सदस्य डा।गोपाल दहति
५८ . सदस्य योगेन्द्र चौधरी
५९ . सदस्य कल्पना चौधरी
६० . सदस्य यज्ञराज जोशी
६१ . सदस्य रमा कोइराला ९पौडेल०
६२ . सदस्य कृष्णकिशोर घिमिरे
६३ . सदस्य ध्रुव वाग्ले
६४ . सदस्य टेकप्रसाद गुरुङ
६५ . सदस्य महेन्द्रकुमार राय
६६ . सदस्य गेहेन्द्र गिरी
६७ . सदस्य नारायण बहादुर कार्की
६८ . सदस्य सञ्जयय कुमार गौतम
६९ . सदस्य तारामान गुरुङ
७० . सदस्य आङ्गेलु शेर्पा
७१ . सदस्य मधु आचार्य
७२ . सदस्य दिनेशकुमार यादव
७३ . सदस्य मदनबहादुर अमात्य
७४ . सदस्य राजीव कोइराला
७५ . सदस्य अब्दुल रज्जाक
७६ . सदस्य टेकबहादुर गुरुङ
७७ . सदस्य प्रदीपकुमार सुनुवार
७८ . सदस्य चन्द्रबहादुर केसी
७९ . सदस्य मानबहादुर नेपाली
८० . सदस्य डा। आरजु राणा देउवा
८१ . सदस्य उमेशजंग रायमाझी
८२ . सदस्य अब्दुल सतार
८३ . सदस्य उदयशम्शेर राणा
८४ . सदस्य जीतजंग बस्नेत
८५ . सदस्य नैनसिंह महर
८६ . सदस्य राजीव ढुङ्गाना
८७ . सदस्य गोविन्द बहादुर शाह
८८ . सदस्य राजेन्द्रकुमार केसी
८९ . सदस्य डा . रणबहादुर रावल
९० . सदस्य अजुर्न जंगबहादुर सिंह
९१० सदस्य दिलमान पाख्रिन
९२ . सदस्य महेन्द्र कुमारी लिम्बु
९३ . सदस्य रामहरि खतिवडा
९४ . सदस्य उमेश श्रेष्ठ
९५ . सदस्य राजीव विक्रम शाह
९६ . सदस्य विनोदकुमार चौधरी
९७ . सदस्य डा।चन्द्रमोहन यादव
९८ . सदस्य अञ्जना श्रेष्ठ
९९ . सदस्य मैकुलाल वाल्मिकी
१०० . सदस्य सरस्वती बजिमय
१०१ . सदस्य चम्पादेवी खड्का
१०२ . सदस्य प्रकाश स्नेही रसाईली
१०३ . सदस्य ई।मोहन आचार्य
१०४ . सदस्य मुक्ताकुमारी यादव
१०५ . सदस्य रंगमती शाही
१०६ . सदस्य मञ्जुकुमारी यादव
१०७ . सदस्य सरस्वती अर्याल तिवारी
१०८ . सदस्य मञ्जु खाण
१०९ . सदस्य गुरु वराल
११० . सदस्य प्रतिमा गौतम
१११ . सदस्य कुन्दनराज काफ्ले
११२ . सदस्य जावेदा खातुन जागा
११३ . सदस्य हरिशरण नेपाली
११४ . सदस्य जानकी सिंह
११५ . सदस्य प्रा। डा। गोविन्दराज पोखरेल
११६ . सदस्य सुशीला भट्ट मिश्र
११७ . सदस्य नागिना यादव
११८ . सदस्य नानु वाँस्तोला
११९ . सदस्य अजयबाबु शिवाकोटी
१२० . सदस्य मदनकृष्ण श्रेष्ठ
१२१ . सदस्य भीम पराजुली
१२२ . सदस्य नृपबहादुर वड
१२३ . सदस्य कान्तिका सैजुवाल
१२४ . सदस्य गङ्गा लक्ष्मी अवाल
१२५ . सदस्य दिनेश कोइराला
१२६ . सदस्य उर्मिला नेपाल केसी
१२७ . सदस्य सुशीला थिङ
१२८ . सदस्य माया राई
१२९ . सदस्य सीताकुमारी राना
१३० . सदस्य सुशीला शर्मा ढकाल
१३१ . सदस्य गणेश लामा
१३२ . सदस्य रुपा विक
१३३ . सदस्य विद्यादेवी तिमिल्सीना
१३४ . सदस्य शान्ति परियार विक
१३५ . सदस्य जीवन राना
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...