
नयाँ विकल्प,
काठमाडौं – राष्ट्रिय सभा निर्वाचनका लागि मधेस प्रदेशमा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी बीच चुनावी एकता भएको छ । १२ माघमा हुने राष्ट्रिय सभाको निर्वाचनको लागि दुवै पार्टीले गठबन्धन घोषणा गर्दै आआफ्ना उम्मेदवारलाई साझा उम्मेदवारको रुपा प्रस्तुतसमेत गरेका छन् । बिहीबार जनकपुरधाममा दुवै पार्टीले संयुक्त रूपमा पत्रकार सम्मेलनको आयोजना गरे गठबन्धनको घोषणा गरेको हो । राष्ट्रिय सभा सदस्यको लागि अन्य कोटामा एमालेबाट उसमान अन्सारी र लोसपाबाट महिलातर्फ रुपा यादवले उम्मेदवारी दिने भएका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...