
नयाँ विकल्प,
काठमाडौं – जनता प्रगतिशील पार्टीका अध्यक्ष ह्रदयेश त्रिपाठीले स्थानीय तहको नामाङ्कन र सीमाङ्कन गर्न माग गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गरी स्थानीय तहको प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशको नामाङ्कन र सीमाङ्कन नभएको बताएका छन् । आगामी निर्वाचन पूर्व नै सो आयोगको सिफारिश प्रदेश १, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशमा पनि कार्यान्वयन गरी मात्र चुनाव गर्न उनले माग गरेका छन् । अध्यक्ष त्रिपाठीले पाँच दलीय सत्ता गठबन्धनले अगामी जेठसम्म स्थानीय तहको चुनाव सम्पन्न गराउने गरेको निर्णयलाई पनि स्वागत गरेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...