एमालेको सचिवालय बैठक माघ १९ गते बस्ने – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एमालेको सचिवालय बैठक माघ १९ गते बस्ने

नयाँ विकल्प,

काठमाडौं – नेकपा एमालेले पार्टीको सचिवालय बैठक माघ १९ गते बस्ने भएको छ । सोमबार बसेका केन्द्रीय कार्यालयको बैठकले सचिवालय बैठक बोलाउने निर्णय बोलाउने निर्णय गरेको हो । सचिवालय बैठकका एजेण्डा तय गर्ने विषयमा विभिन्न सुझावहरु आजको बैठकमा आएको र ती सुझावहरुका आधारमा बैठकका एजेण्डा तय गरिने एक नेताले बताए । बैठकमा पार्टीको हालै सम्पन्न जिल्ला अधिवेशन तथा राष्ट्रिय सभा निर्वाचनको बारेमा समीक्षा गर्ने लगायतका तयारी रहेको छ ।

सम्बन्धित समाचार

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७८ माघ १७, २०: ०८

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...

हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
हरिबोधिनी एकादशी आज मनाइँदै, तुलसी र विष्णुको विशेष पूजा गरिँदै
  • २०७८ माघ १७, २०: ०८

काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...

आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
आजको मौसम : तराई र उपत्यकामा हुस्सु तथा कुहिरो लाग्ने
  • २०७८ माघ १७, २०: ०८

काठमाडौं । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणालीको प्रभाव नरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार देशको हिमाली...