
नयाँ विकल्प,
भरतपुर – बिहीबार भरतपुरमा आयोजित गठबन्धनको संयुक्त चुनावी सभालाई सम्बोधन गर्दै नेपाली काँग्रेसका केन्द्रीय शंकर भण्डारीले भरतपुर महानगरपालिकामा गठबन्धनका प्रमुख सहितका साझा उम्मेदवारको जीत सुनिश्चित रहेको बताएका छन् ।
उनले नेपालको राजनीतिक अवस्थाको मूल्याङ्कन गर्दा पनि काँग्रेससँगको गठबन्धन नै सफल भएको बताएका हुन । उनले कुनै दुविधामा नपर्न आग्रह गर्दै निर्वाचनपछि काँग्रेसको उच्चस्तरीय टोली चितवन आएर सबैसँग छलफल गरेर सबैको चित्त बुझाउने बताए ।
काठमाडौँ । संसदीय सुनुवाइ समितिको बैठक आज बिहान ११ बजे बस्दैछ। बैठकमा निर्वाचन आयोगका प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूविरुद्ध...
काठमाडौं : सांसदहरूले स्वकीय सचिव राख्न पाउने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ । कानुन, न्याय तथा संसदीय मामिला...
काठमाडौं : हाल देशभर मनसुनी वायुको प्रभाव छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय...