गठबन्धनले रेनुलाई मेयरमा चयन गरेर सही निर्णय गरेका छ: अध्यक्ष नेपाल – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

गठबन्धनले रेनुलाई मेयरमा चयन गरेर सही निर्णय गरेका छ: अध्यक्ष नेपाल

नयाँ विकल्प,

भरतपुर- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भरतपुरमा रेनु दाहालले गरेको कामको प्रशंसा गर्दै बधाई व्यक्त गरेका छन् । उनले भने ‘बधाई छ रेनु दाहाललाई’ ‘योग्यताका जाँचमा रेनु दाहालले उत्कृष्ट काम गर्नुभएको छ । सोही आधारमा गठबन्धनले उहाँलाई मेयरमा चयन गरेर सही निर्णय गरेको छ । र यो निर्णयअनुसार नै उहाँलाई जिताउन तपाई सम्पूर्ण भरतपुर नगरबासीहरु जुट्न आवश्यक छ ।’ उनले काँग्रेसभित्रको असन्तुष्ट पक्षलाई उम्मेदवारी फिर्ता लिन सुझाव पनि दिए । उनले नेताका छोराछोरी पनि योग्यता र क्षमताले मात्र अघि बढ्ने बताए ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७९ बैशाख २२, १६: ५१

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०७९ बैशाख २२, १६: ५१

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७९ बैशाख २२, १६: ५१

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...