८७३ एम्पुल लागू औषधसहित पर्साका एक युवक पक्राउ – Naya Bikalpa
November 21, 2026, Saturday      Epaper

८७३ एम्पुल लागू औषधसहित पर्साका एक युवक पक्राउ

नयाँ विकल्प,

पर्सा – प्रहरीले ८७३ एम्पुल लागू औषधसहित एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा भारत विहारका मोतिहारी थाना रामगढवा बेल्का १० का २२ वर्षीय युवक असरफ रहेका छन् ।

उनको साथबाट प्रहरीले २९१ एम्पुल नुरफिन, २९१ एम्पुल फेनेरगन, र २९९ एम्पुल डाइजेपाम गरी ८७३ एम्पुल लागूऔषध बरामद गरेको छ ।

पक्राउ परेका उनलाई लागु औषध सम्बन्धी कसूरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०७९ बैशाख २३, १६: ०२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०७९ बैशाख २३, १६: ०२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०७९ बैशाख २३, १६: ०२

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...