बालाजुको वान वर्ल्ड जुत्ता कारखानामा भीषण आगलागी – Naya Bikalpa
June 28, 2026, Sunday      Epaper

बालाजुको वान वर्ल्ड जुत्ता कारखानामा भीषण आगलागी

काठमाडौं । काठमाडौंका बालाजु स्थित बाइसधारामा आगलागी भएको छ ।

वान वर्ल्ड जुत्ता कारखानामा जुत्ता चप्पल बनाउने कारखानामा आगलागी भएको प्रहरीले जानकारी दिएको छ । आगो निभाउनका लागि दमकल सहित सुरक्षाकर्मी परिचालन गरिएको छ ।

अहिले आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । दमकलको सहयोगमा आगो निभाउने प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

सम्बन्धित समाचार

सुनचाँदीको मूल्य बढ्यो
सुनचाँदीको मूल्य बढ्यो
  • २०७९ श्रावण २५, १२: १४

काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु चार हजार ७०० र चाँदी...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
  • २०७९ श्रावण २५, १२: १४

काठमाडौँ ।आज प्रतिनिधि सभाको बैठक बस्दैछ । संघीय संसद सचिवालयले आज बिहान ११ बजे बैठक बस्ने तालिका सार्बजनिक गरेको छ...

अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
अफगानिस्तानमा गयो शक्तिशाली भूकम्प
  • २०७९ श्रावण २५, १२: १४

काठमाडौँ। अफगानिस्तानमा शनिबार ६.१ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्वेक्षण विभाग (यूएसजीएस)ले जनाएको छ ।राजधानी काबुल र अरू क्षेत्रमा पनि...