
काठमाडौं । ‘बाइकिङ्ग कुइन’का नामले प्रसिद्ध भारतका तीन महिला डा.सारिका मेहता, जिनल साह, रूताली पटेल विश्व भ्रमण गर्ने उदेश्यले हिजो राति नेपाल आइपुगेका हुन् । नेपाल आइपुगे पश्चात् वातावरणः जिउने आधार “लिभिङ्ग उइथ इन्भाइरोन्मेन्ट नामक संस्था”ले स्वागत तथा सत्कार गरेको थियो । राजधानीस्थित रिपोट्र्स क्लबमा डा. मेहेताको टिमलाई एक समारोहकाबीच स्वागत तथा अभिनन्दन गरियो ।
उक्त स्वागत तथा अभिनन्दन कार्यक्रमको प्रमुख अतिथिका माननीय युवा तथा खेलकूद मन्त्री जगत बहादुर विश्वकर्मा, विशिष्ट अथिति नेपाली काँग्रेसका संसदीय दलका सचेतक पुष्पा भुषाल, वरिष्ठ पत्रकार हरिहर बिरही, दामोदर प्रसाद दवाडी, कविर राणा, रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमला, शिक्षाविद् रमेश सिलवाल लगायतले डा.मेहेताको टिमलाई अभिनन्दन तथा स्वागत गर्दै सफल यात्राको कामना गरेका थिए । टिमकी संयोजक डा. मेहेताले बाइकिङ्ग कुइनका उद्देश्य महिलाले पनि साहसीपूर्ण काम गर्न सक्ने हुँदा मैले गर्न सके तपाईहरुले पनि गर्न सक्नुहुन्छ भन्ने उद्देश्यले सर्वप्रथम भारतबाट नेपाल हुँदै पशुपतिनाथको दर्शन गरेर चिन प्रस्थान गर्ने बताईन् ।
यसको उद्देश्य जसरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मात्र होइन विश्वभरनै बेटी बचाऊ, बेटी पढाऊ अभियानलाई सार्थकर्ता पार्न अभियान थालिएको बताईन् । ओमल इम्पाओरमेन्ट बाइकिङ्ग कुइनका तीन महिलाहरुलाई मन्त्री, सचेतक, सञ्चारकर्मीहरुले स्वागत गर्दै नेपालको झण्डा ओढाएर बिदाइ गरेका थिए ।
संस्थाको तर्फबाट अध्यक्ष आकाश चौहानको अध्यक्षतामा उपाध्यक्ष रुपक पटेल, महासभिव सम्झना गिरी, कोषाअध्यक्ष करुणा काफ्ले, कार्यक्रत्र सञ्चालक रोशन पटेल प्रो. आशुतोष तिवारी, सहसचिव प्रिन्स साह तथा सदस्यहरु मिना थापा, सुमित गौतम, मनिषा कार्की, ओमशान्ति थापा, राधिका कडेल, अञ्जली कठायत, जितेन्द्र पटेल, आदर्श चौहानको सक्रियता रहेको थियो ।
उक्त यात्राको ३ महाद्वीप, २५ देश, २५०००मि.मि ९० दिनमा सो यात्रा ५ जूनदेखि भारतबाट सुरू भएर नेपाल, चीन, लाओस् देशहरू हुदैँ वेलायतमा पुगेर समापन हुने जानकारी दिएका छन् ।
क्त स्वागत तथा अभिनन्दन कार्यक्रमको प्रमुख अतिथिका माननीय युवा तथा खेलकूद मन्त्री जगत बहादुर विश्वकर्मा, विशिष्ट अथिति नेपाली काँग्रेसका संसदीय दलका सचेतक पुष्पा भुषाल, वरिष्ठ पत्रकार हरिहर बिरही, दामोदर प्रसाद दवाडी, कविर राणा, रिर्पोटर्स क्लबका अध्यक्ष ऋषि धमला, शिक्षाविद् रमेश सिलवाल लगायतले डा.मेहेताको टिमलाई अभिनन्दन तथा स्वागत गर्दै सफल यात्राको कामना गरेका थिए ।
टिमकी संयोजक डा. मेहेताले बाइकिङ्ग कुइनका उद्देश्य महिलाले पनि साहसीपूर्ण काम गर्न सक्ने हुँदा मैले गर्न सके तपाईहरुले पनि गर्न सक्नुहुन्छ भन्ने उद्देश्यले सर्वप्रथम भारतबाट नेपाल हुँदै पशुपतिनाथको दर्शन गरेर चिन प्रस्थान गर्ने बताईन् । यसको उद्देश्य जसरी भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले भारतमा मात्र होइन विश्वभरनै बेटी बचाऊ, बेटी पढाऊ अभियानलाई सार्थकर्ता पार्न अभियान थालिएको बताईन् । ओमल इम्पाओरमेन्ट बाइकिङ्ग कुइनका तीन महिलाहरुलाई मन्त्री, सचेतक, सञ्चारकर्मीहरुले स्वागत गर्दै नेपालको झण्डा ओढाएर बिदाइ गरेका थिए ।
संस्थाको तर्फबाट अध्यक्ष आकाश चौहानको अध्यक्षतामा उपाध्यक्ष रुपक पटेल, महासभिव सम्झना गिरी, कोषाअध्यक्ष करुणा काफ्ले, कार्यक्रत्र सञ्चालक रोशन पटेल प्रो. आशुतोष तिवारी, सहसचिव प्रिन्स साह तथा सदस्यहरु मिना थापा, सुमित गौतम, मनिषा कार्की, ओमशान्ति थापा, राधिका कडेल, अञ्जली कठायत, जितेन्द्र पटेल, आदर्श चौहानको सक्रियता रहेको थियो । उक्त यात्राको ३ महाद्वीप, २५ देश, २५०००मि.मि ९० दिनमा सो यात्रा ५ जूनदेखि भारतबाट सुरू भएर नेपाल, चीन, लाओस् देशहरू हुदैँ वेलायतमा पुगेर समापन हुने जानकारी दिएका छन् ।
काठमाडौं : प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले सुकुम्वासी बस्तीबाट हटाइएका नागरिकलाई सरकारले सुरक्षित व्यवस्थापन गर्न नसकेको...
काठमाडौं : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु ६०० ले बढेको...
अमेरिकाले इरानमाथि फेरि एक चरणको हवाई आक्रमण गरेको जनाएको छ । यो आक्रमण तेहरानले स्ट्रेट अफ होर्मुज हुँदै गुज्रिरहेको एक...