काठमाडौं । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपति शम्शेर जबरा तथा डा. प्रकाशचन्द्र लोहनी नेतृत्वको राप्रपा (संयुक्त) ले गणतन्त्र, संघीयता र धर्म निरिपेक्षता असफल भइसकेको भन्दै देशका लागि अब हिन्दु राष्ट्र र राजसंस्था निर्विकल्प बाटो भएको दाबी गर्दै आएका छन् । उनीहरुले गणतन्त्र, संघीयता र धर्म निरिपक्षेताबाट देश बनाउछौं भन्ने र धर्म संस्कृतिलाई नष्ट गरेर मात्र देश बन्ने मान्यता राख्नेहरु असफल भइसकेको दावी गरेका छन् । देशमा लुटतन्त्र चलेको, भ्रष्टाचार बढेको, सुन काण्ड, वाईड वडी काण्ड, बालुवाटारको जग्गा काण्ड लगायतका अनियमितता र भ्रष्टाचारमा सत्तारुढ दलको सहभागिता रहेको अरोप लगाएका छन् ।
काठमाडौं : काठमाडौंको बुढानीलकण्ठ नगरपालिका–१० कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ...
काठमाडौं : सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गरेको छ । अघिल्लो सरकारले गत असार १ गते...
नुवाकोट : भोटेकोशी बाढीपछि आज सडक सञ्जालमार्फत रसुवा जिल्लासँग सम्पर्क स्थापित भएको छ । नेपाली सेनाले बेत्रावतीमा निर्माण गरेको बेलिब्रिज सञ्चालनमा...