काठमाडाैं । इजरायलमा हमास समूहको आक्रमणमा परी निधन भएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ ।
ती मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दीपेशराज विष्ट र अशिष चौधरीको शव प्राप्त भएको नेपाली राजदूतावासले जनाएकाे छ निधन भएका अन्यकाे शव प्राप्त हुने क्रम जारी रहेको दूतावासले जनाएको छ ।
प्राप्त शव नेपाल पठाउन आवश्यक समन्वय भइरहेको छ । आक्रमणमा परी घाइते भएका चार जनामध्ये दुईजना अस्पतालबाट डिस्चार्ज भएकाे छ भने दुईजना अस्पतालमा उपचाररत रहेकाे दूतावासले जानकारी दिएकाे छ ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...