ट्रक दुर्घटना हुँदा काभ्रेमा दुई जनाको मृत्यु – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

ट्रक दुर्घटना हुँदा काभ्रेमा दुई जनाको मृत्यु

काभ्रे । पनौती नगरपालिका वडा नम्बर २ सिलाभञ्ज्याङमा पराल बोकेको ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

कुशादेवीबाट नयाँगाँउतर्फ जाँदै गरेको बा ४ ख ६७२३ पराल बोकेको गाडी दुर्घटना हुँदा कुशादेवीका ४० बर्षीय रबिन आचार्य र बेथानचोक गाउँपालिका वडा नम्बर २ का ५० बर्षीय विक्रम केसीको मृत्यु हो ।

उनीहरु दुबै बनेपाको शिरमेमोरियल अस्पताल ल्याइपुर्याए पछि मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बेथानचोक गाउँपालिका वडा नम्बर २ का ४५ बर्षीय सारदा तिमल्सिना घाईते भएकी छन् । उनको टाउको घाँटी र दुबै हात खुट्टामा चोट रहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० कार्तिक १४, २२: १७

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० कार्तिक १४, २२: १७

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...

स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
स्थानीय तह निर्वाचनको मिति तय गर्न दलहरूसँग छलफल गर्दै निर्वाचन आयोग
  • २०८० कार्तिक १४, २२: १७

काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...