काठमाडौं । नेपाली कांग्रेसका नेता एवं सांसद श्याम घिमिरेले व्यवस्था परिवर्तन भए पनि अवस्था परिवर्तन नभएको स्वीकार गरेका छन् ।
१०–१० वर्षमै व्यवस्था परिवर्तन मुलुकको हितमा नहुने जिकिर गरे । सांसद घिमिरेले सामाजिक सञ्जालमा आएको कुरालाई नै जनताको मतको अभिव्यक्ति मान्न नसकिने बताए ।
टिकटक बन्द गर्ने सरकारको निर्णयमा आफू सहमत नभएको घिमिरेले बताए ।
विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...
धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...