शितलनिवास र बालुवाटार क्षेत्रमा निशेधाज्ञा जारी – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

शितलनिवास र बालुवाटार क्षेत्रमा निशेधाज्ञा जारी

काठमाडौं । जिल्ला प्रशासनले राष्ट्रपति कार्यालय शितलनिवास र प्रधानमन्त्री निवास बालुवाटार क्षेत्रमा पनि निशेधाज्ञा जारी गरेको छ ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३क अनुसार, सो निषेधित क्षेत्रमा एक महिना सम्मका लागि निषेधाज्ञा लगाएको हो ।

त्यहाँ ५ जनाभन्दा बढी व्यक्ति भेला भएर जुलुस, प्रदर्शन, धर्ना, घेराउन, अनशन सभालगायका कार्यक्रम गर्न नपाइने जनाएको छ ।

युवा संघ र दुर्गा प्रसाईं नेतृत्वको समूहले यही ७ गते शक्ति प्रदर्शन गर्न लागेपछि प्रशासनले उक्त निर्णय गरेको हो ।

माइतीघर क्षेत्र र ललितपुरको पुलचोक क्षेत्रलाई निषेधाज्ञा जारी गरिसकिएको छ ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० मंसिर ६, ०८: ४२

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० मंसिर ६, ०८: ४२

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० मंसिर ६, ०८: ४२

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...