विधानमा ८५ सदस्यीय, नियुक्तिमा १२४ – Naya Bikalpa
September 22, 2026, Tuesday      Epaper

विधानमा ८५ सदस्यीय, नियुक्तिमा १२४

नेपाली काँग्रेसको विधान अनुसार सदस्य कार्यसमितिमा अहिले १२४ पुगेको छ । देउवाले आफ्नो कार्यकाल भरी विधान बमोजिम मनोनित गर्नु पर्ने एक जना दलित समुदायबाट कसैलाई पनि नियुक्त गरेनन भने केन्द्रीय सदस्यमा निर्वाचित खुमबहादुर खड्काको निधन भइसकेको छ ।

गच्छदारसहित १२ जना लोकतान्त्रिक फोरमबाट आएका र हालै नियुक्त भएका राजपाबाट आएका जंगीलाल राय र राप्रपाबाट आएका कर्णबहादुर बुढा गरी ९७ सदस्यीय भएको हो । फागुन १९ गते नियुक्त गरिएको र २० जना आमन्त्रित केन्द्रीय सदस्य र पुराना ७ केन्द्रीय आमन्त्रित केन्द्रीय सदस्य गरी केन्द्रीय कार्यसमितिको सख्या १ सय २४ पुगेको छ ।

सम्बन्धित समाचार

भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
भोलि देशैभर कांग्रेसको पालिका अधिवेशन हुने
  • २०७६ फाल्गुन २७, ०७: २४

काठमाडौं : नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना निर्माण गर्ने क्रममा भोलि असोज ७ गते देशैभर एकसाथ पालिका...

प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
प्रधानमन्त्री शाह अमेरिका प्रस्थान
  • २०७६ फाल्गुन २७, ०७: २४

काठमाडौं : संयुक्त राष्ट्रसंघको ८१औं महासभामा सहभागी हुन प्रधानमन्त्री वालेन्द्र शाह अमेरिका प्रस्थान गरेका छन् । उनी कतार एयरवेजमा दोहा...

भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
  • २०७६ फाल्गुन २७, ०७: २४

काठमाडौं : सर्वोच्च अदालतले भरतमणि दाहालको पक्राउबारे सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको छ । न्यायाधीश कुमार रेग्मीको एकल...