एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले दिए सबै पदबाट राजीनामा – Naya Bikalpa
November 20, 2026, Friday      Epaper

एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले दिए सबै पदबाट राजीनामा

काठमाडौं । नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य राजु गुरुङले पार्टी छाडेका छन् । उनले सबै पदबाट राजीनामा दिएको फेसबुकमार्फत सार्वजनिक गरेका हुन् ।
युवा नेता गुरुङ रुपन्देहीमा प्रभावशाली नेताका रुपमा चिनिन्थे । राजीनामा पत्रमा उनले एकीकृत समाजवादी पार्टीको सदस्यता, केन्द्रीय सदस्य र लुम्बिनी प्रदेश कमिटीको सचिवको जिम्मेवारी निर्वाह गर्न असमर्थ रहेको उल्लेख गरेका छन् ।
गत स्थानीय चुनावमा उनी बुटवल उपमहानगरमा सत्ता गठबन्धनका तर्फबाट मेयरको उम्मेदवार बनेका थिए । तर, पछि बैंङ्किङ कसुरको अभियोगमा उनको उम्मेदवारी खारेज भएको थियो ।

सम्बन्धित समाचार

सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
सुशासन र आर्थिक रूपान्तरणबाट मुलुकको समृद्धि सम्भव : अर्थमन्त्री वाग्ले
  • २०८० पुष २४, १६: २५

विराटनगर । अर्थमन्त्री स्वर्णिम वाग्लेले सुशासन र आर्थिक रूपान्तरणमार्फत मुलुकको समृद्धि हासिल गर्न सकिने बताएका छन् । विराटनगरमा आज आयोजित...

प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
प्रेस स्वतन्त्रतामाथि सरकारी हस्तक्षेपविरुद्ध तीन पत्रकार सङ्गठनको संयुक्त विज्ञप्ति, महासङ्घको आन्दोलनमा साथ
  • २०८० पुष २४, १६: २५

काठमाडौँ, ४ मङ्सिर — पछिल्लो समय सरकारका विभिन्न निर्णय र व्यवहारबाट प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर प्रहार भइरहेको भन्दै मुख्य...

धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
धादिङमा बोलेरो दुर्घटना : एक महिलाको मृत्यु, ६ गम्भीर घाइतेसहित हेलिकप्टरबाट उद्धार
  • २०८० पुष २४, १६: २५

धादिङ । उत्तरी धादिङको रुबीभ्याली गाउँपालिका–४, बोराङको कलदाङमा बोलेरो दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ भने ६ जना गम्भीर...