नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले मिति: २०७७ बैशाख ५ गते नियमित पत्रकार सम्मेलन गरेर १६ जना संक्रमित बाट ३० पुगेको जनाएको छ। जस अनुसार उदयपुर जिल्लामा १२ वटा र चितवन मा दुइ जना रहेको जनाएको छ। उदयपुर र चितवन मा सबै पुरुष भएको जानकारी प्राप्त भएको छ उदयपुर मा भेटिएका संक्रमित हरु को उमेर ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ बर्षिय र चितवन जिल्लाको २७ र ६३ बर्षिय रहेका छन् ।
काठमाडौँ । निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनको मिति निर्धारण गर्ने विषयमा संघीय संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग छलफल गर्ने...
काठमाडौँ । कार्तिक शुक्ल एकादशीका अवसरमा आज तुलसीको पूजा आराधना गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । यस दिन तुलसी र...
काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा) नेपालबाट स्थानीय तह निर्वाचन २०७९ मा निर्वाचित १८ जना जनप्रतिनिधिको पद स्वतः...